Dhanjyah (Pearl Donation) Jatra

Dhanjyah (Pearl Donation) Jatra

Dhanjyah (Pearl Donation) Jatra

 आज खोकनामा धँःज्याः ( नासपाती दान) जात्रा मनाउदै~

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाईने धार्मिक साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेकेको सापारू पर्ब काठमाण्डौ उपत्यकाका हामी मुलावासी नेवारहरूको मौलिक चाड हो ,जुन जात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात क्वाति पुन्हि भोलिपल्ट मनाईने गरिन्छ |
तर खोकनामा सापारूको दिन धँः ज्या (फलफुलको जात्रा) मनाउने गर्दछन । यस दिन मृत आत्माको शान्ति र शिबलोक प्राप्तिको लागि मृतकका परिवारले बिहानै देखि टोल टोलमा रहेको मठ मन्दिर ,चीबा द्द्द्यो ,चैत्य ,बहाल र बिहारहरूमा परिक्रमा गर्ने गरिन्छ र बिहानको १० -११ बजे तिर प्रत्येक टोल टोलमा मृतकका परिवारले विशेषत:सानो र ठुलो केराउ देवतालाई चढाएर दान दिने प्रचलन छ र सक्नेले आफ्नो मनखुसीले जे पनि दान गर्न ल्याउने गरिन्छ भने मृतकको घरबाट भने सक्दो नासपाती (फलफुल ) नै दान गर्नु पर्ने चल्न छ |
धँः ज्या को भोलि पल्ट खोकनामा सापारू निकालिन्छ । यस दिन प्रत्येक मृतकका घरबाट एक जोडी गाई बनि, दाफा बाजको धुनमा टोल टोलबाट सामुहिक रोपाई जात्रा निकालिन्छ ।
Source: Lachhi
Photo : Jaa Dangol



~ Celebrating Dhanjyah (Pearl Donation) Jatra in Khokna today ~
The Saparu festival of Kathmandu valley, carrying religious cultural and historic importance of the people who died within a year, is the original festival of Newars, which will be celebrated tomorrow on the occasion of Bhadra Shukla Pratipada or Kwati Punhi. |
But in Khokana, they celebrate the day of Saparu (festival of fruits). On this day, the family of the deceased will visit the monasteries, Chiba Dddyo, Chaitya, Bahal and Bihar in the morning for the peace of the deceased soul and at o'clock in the morning, especially the family of the deceased in every toll toll toll, especially small and There is a trend of donating big banana to the God and if the one who can bring anything to donate with his will, then it will be necessary to donate as much pear (fruits) from the house of the deceased. |
Snake will be taken out in Khokna tomorrow. On this day, a pair of cows from every dead house, group planting festival will be taken out from toll toll in the tune of Dafa Baj.
Source: Lachhi
Photo: Go Dangol

0 Response to "Dhanjyah (Pearl Donation) Jatra"

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel